काठमाडौं । प्रतिनिधिसभाको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेस १४, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र माओवादी केन्द्रले ३ सीट जितेका छन्।
यस्तै नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले एकएक सीट जितेका छन् ।
हालसम्म जितेका क्षेत्र
कांग्रेस
रामहरि खतिवडा, ओखलढुंगा
अजय चौरसिया, पर्सा २
रमेश रिजाल, पर्सा ३
प्रकाशमान सिंह, काठमाडौं १
सन्तोष चालिसे, काठमाडौं ३
गगन थापा, काठमाडौं ४
प्रदीप पौडेल, काठमाडौं ५
राजेन्द्र केसी, काठमाडौं १०
मोहन आचार्य, रसुवा
टेकबहादुर गुरुङ, मनाङ
योगेश गौचन, मुस्ताङ
शंकर भण्डारी, तनहुँ २
हृदयराम थानी, सुर्खेत २
शेरबहादुर देउवा, डडेलधुरा
नेकपा एमाले
योगेश भट्टराई, ताप्लेजुङ
अम्बर रायमाझी, उदयपुर २
कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९
प्रेम महर्जन, ललितपुर २
गोकर्ण विष्ट, गुल्मी २
राष्ट्रिय स्वतन्त्र पार्टी
सोविता गौतम, काठमाडौं २
विराजभक्त श्रेष्ठ, काठमाडौं ८
गणेश पराजुली, काठमाडौं ७
शिशिर खनाल, काठमाडौं ६
माओवादी केन्द्र
राजन दाहाल, सिन्धुली २
देवेन्द्र पौडेल, बाग्लुङ २
पूर्ण घर्ती, रुकुम पुर्व
नेकपा एकीकृत समाजवादी
शेरबहादुर कुँवर, अछाम १
नागरिक उन्मुक्ति
गौरी चौधरी, कैलाली ३
राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी, बाग्लुङ
जनमत पार्टी
सीके राउत, सप्तरी २
जसपा
प्रदीप यावद, पर्सा १
स्वतन्त्र
लालवीर चौधरी
नेपाल प्रेस
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार