✍️किसन साह सर्लाही २३ गते बुधबार साँझ
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि अज्ञात समूहले गोली चलेको हो । गोली लागेर एक पुरुष गम्भीर घाइते भएका एक युवकलाई प्रादेशिक अस्पताल मलङ्वामा राखी उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोताले जनाएको छ
मृत्यु हुनेमा भारत विहार राज्य जिल्ला सितामढी पोस्ट सोनबरसाका जनप्रतिनिधि इन्दल महतो रहेको जिल्ला प्रहरीले कार्यालय सर्लाही ले जनाएको छ
गोली लागेर गम्भीर घाइते भएका महतो लाई प्रादेशिक अस्पताल मलङ्वामा उपचार को क्रममा मृत्यु भएको र
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय