May 28, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सर्लाहीको मलङ्वामा साँझको बेलामा गोलि हानी एक भारतीयको हत्या

✍️किसन साह सर्लाही २३ गते बुधबार साँझ

सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि अज्ञात समूहले गोली चलेको हो । गोली लागेर एक पुरुष गम्भीर घाइते भएका एक युवकलाई प्रादेशिक अस्पताल मलङ्वामा राखी उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोताले जनाएको छ
मृत्यु हुनेमा भारत विहार राज्य जिल्ला सितामढी पोस्ट सोनबरसाका जनप्रतिनिधि इन्दल महतो रहेको जिल्ला प्रहरीले कार्यालय सर्लाही ले जनाएको छ

गोली लागेर गम्भीर घाइते भएका महतो लाई प्रादेशिक अस्पताल मलङ्वामा उपचार को क्रममा मृत्यु भएको र

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।