फतुवा बिजयपुर,चैत २२ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टीको नगर कमिटी घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको बिच मेयर प्रत्यासी अजय यादव लाइ सर्वसम्मत रुपमा चयन गरिएको छ ।
गठित कमिटीको उपाध्यक्षमा नन्दलाल चौधरी,उमेश पटेल,नरेन्द्र साह र सचिवमा ज्ञानेन्द्र चौधरी,सह सचिवमा रविन्द्र ठाकुर ,कोषाध्यक्षमासावित्री रिजाल सहितका व्यक्तीहरु रहेका छन् ।
जसपाको केन्द्रीय सद्स्य बिन्देश्वरराय को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जसपाको संघीय परिसद सदस्य मिना रखाल मगर,धर्मेन्द्र पटेल ,मेयर प्रत्यासी अमृतलाल चौधरी, उपमेयर प्रत्यासी कोशिला पटेल ,वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी लगाएतको उपस्तिथी रहेकोे थियो ।
कार्यक्रममा जसपा पार्टी प्रवेश गर्नेहरुमा मिश्रीलाल पासवान ,रामबिलाश पास्वान,ब्रहम्देव पासवन , सिताराम पासवन ,सुगान्धी देव ,उर्मिला देवि ,गान्धी देवि लगायतका व्यक्तीहरु रहेका छन् । नवप्रवेशिकाहरु लाई जसपाका केन्द्र सद्स्य बिन्देश्वर राय यादवले टीका माला लगाइ पार्टीमा स्वागत गरेका थिए ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान