रौतहट,२७ माघ २८ गते
समाजवादी प्रेस संगठनको रौतहट जिल्ला भेला शुक्रवार सम्पन्न भएको छ । जिल्लाकाे गरूडा स्थित नवीन गेष्ट हाउसमा पत्रकारहरूकाे भेला बाेलाईएकाे थियाे ।
पत्रकार धनन्जय ठाकुर (मदन)को अध्यक्षतामा २१ सदसीय जिल्ला कार्यसमिती चयन भएको छ । सो संगठनको भेला बाट सचिवमा राकेश यादव चयन भएका छन । साे अवसरमा नेकपा समाजवादीका पोलिटब्युरो सदस्य राम कुमार भट्टराई लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा