July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बुटवलका_वामपंथी_नेता_सागर_पाण्डेय_आजपामा_प्रवेश

मंसिर २७ गते

आम जनता पार्टीको सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पुराना वामपन्थी नेता तथा प्रतिभाशाली बौद्धिक व्यक्तित्व क. सागर पाण्डेय हाम्रो पार्टीमा गोलबन्द हुनुभएकोमा नवप्रवेशी पाण्डेजीलाई पार्टी अध्यक्ष क. प्रभु साहज्यूले पार्टीमा खादा लगाएर स्वागत गर्दै हार्दिक बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ । सागर पाण्डेय ठेगाना :- बुटवल उपमहानगर -३ रुपन्देही , लुम्बिनी अञ्चल हाल: कामपा -९ पशुपति सडक काठमाडौं जन्म : २०२८/९/ १३ योग्यता : स्नातक दोस्रो बर्ष ( मानबिकी ) सिभिल अध्यन अनुभव : बृटिस प्रोजेक्ट , युएमएनमा ११ बर्ष हाइड्रोपावर र अनुसन्धान , मल्टिपरपज ट्रेनिङ सेन्टरमा कार्यकारी प्रमुख ,बाताबरण पत्रकार समाजको पुर्ब कोषअध्यक्ष , सिमेका ह्युमन रिसोर्स एकेडमीमा तालिम निर्देशक, गण्डकी मल्टिपलमा निर्देशक र नेपाल चलचित्र तथा सास्कृतिक प्रतिस्ठानको हाल सचीव र विभिन्न सामाजिक संघ संस्थामा आबद्ध । राजनीतिक अनुभव : २०५० मा एमालेको सङ्ठित सदस्य ४ बर्ष नव जनवादी मोर्चा ( रामराजाप्रसाद सिहको पार्टीको केन्द्रिय कमिटीमा काम ) संयुक्त रास्ट्रबादी समाजबादी पार्टीको प् केन्द्रिय कमिटी सचिव तथा प्रचारप्रसार प्रमुख नेपाली राजनीति शुद्ध र सुदृढ भए समृद्ध नेपाल सुखी नेपाली हुने बिश्वास । अन्य पक्ष : जीवन उपयोगी शिक्षण अनुभव , उद्धमशिलता बिकास तालिम अनुभव , चित्रकारिता , कार्टुनिस्ट , पर्यावरण , सम्पदा , र पर्यटनमा पत्रकारिता , कला सस्कृतिमा लगाव।