काठमाडौंँ ।
गीतकार राधिका अधिकारीको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ ।
दीपक शर्माको संगीत र काव्य आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा संगीत संयोजन राजेन्द्र बजागाईंको छ ।गीतको भिडियोमा पसान घर्तीको अभिनय छ । पवन रानाभाटको निर्देशनराज पोखरेलको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।२०७१ मा अन्जु पन्तको स्वरमा ‘किनारा’ एल्बम्को गीतबाट लेखनमा यात्रा थालेकी अधिकारीका अहिलेसम्म दर्जनौ गीत सार्वजनिक भएका छन् ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे