२६ पुस, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।
More Stories
थप ५९ जनामा कोरोना संक्रमण, ५५३ सक्रिय संक्रमित
इशनाथमा मेयर मेहताको सर्हानिय कार्य एकै दिन चार वटा योजनाको उदघाटन र शिलान्यास
भारतिय नागरिकहरुलाई भएन कार्वाही जिल्ला प्रशासन कार्यालय पर्सा मौन