काठमाडौं :
कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्री रहेका छन्। उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
ती दुई युवकले किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे