काठमाडौं। साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा अहिले पाकिस्तानसँग भिडिरहेको नेपालले अग्रता लिएको छ। ८० औँ मिनेटमा नेपालका आशिष चौधरीले गोल गरेका हुन्। उनले लाकेन लिम्बुको पासमा गोल गरेका थिए। खेलमा नेपाल १-० गोलले अगाडि छ। Continue Reading Previous नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्ष चयनNext मोरङ प्रशासनमा नागरिकता लिनेको भीड Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. More Stories Uncategorized सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै August 24, 2023 ram pravesh baitha 1 min read Uncategorized खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ? August 24, 2023 ram pravesh baitha Uncategorized डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे August 24, 2023 ram pravesh baitha
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे