July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवा बिजयपुर नगरपालिका को कार्यबाहक मेयर ले दुई दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

माघ २९ गते

राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा आज आईतवारका दिन पनि पुन्ह नि: शुल्क चर्मराेग उपचारका लागि २ दिने शिविर आज अन्तिम दिन सम्पन्न_भएकाे हाे । साे नगरपालिकाकाे वडा नं-५ संतपुर दाेस्तिया स्थित प्रा.बि स्कुल संतपुरकाे प्राङ्गणमा शिविरका आयाेजना राखेका थिए। फतुवा विजयपुर नगरपालिकामा नि: शुल्क स्वास्थ शिविर संचालनमा आए पछि स्थानिहरूले खुसि ब्यक्त गर्दै सेवा लिएका थिए ।
शिविरमा हिजाे र आज गरि जम्मा १०६६ जना लाई चेक जाँच भएकाे छ।
शिविरकाे आयाेजक :- फतुवा बिजयपुर नगरपालिका थिए।
आज आईतवारका दिन डा. बुद्धि राज पाण्डेले सेवा दिईएका थि।
शिविरमा निः शुल्क अौषधि बितरण भएका छ।
साे शिविर फतुवाबिजयपुर नगरपालिकाकाे कार्यवाहक मेयर अम्बेया खातुनकाे अध्यक्षतामा सम्पन्न भयाे।
शिविरमा बिधायक प्रतयासि माे. शेराज ,
फतुवा बिजयपुर नगरपालिकाकाे स्वास्थ्य संयाेजक :- रघुनाथ साह, सह संयाेजक दिनेश ठाकुर
सितलपुर स्वास्थ चाैकिका प्रमुख :- रमेश यादव, वडा नं ५ का वडा अध्यक्ष सहिद अंसारि
स्वास्थ्यकर्मी प्रमाेद कुशवाहा, प्रतिमा अंसारी, जितेन्द्र यादव, शिक्षक एम डि आलम , संचारकर्मि लगाएत स्थानिय ब्यक्तिहरू काे उपस्थितमा शिविर सम्पन्न भएकाे हाे।