July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले निःशुल्क आँखा शिविर सञ्चालन गरे

रौतहट माघ, २६ गते
राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा आज बिहवार का दिन नि: शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएका छन।
साे नगरपालिकाकाे वडा नं-५ संतपुर दाेस्तिया स्थित प्रा.बि स्कुलमा शिविरका आयाेजना राखेका थिए।

साे शिविर फतुवा बिजयपुर नगरपालिका काे कार्यवाहक मेयर अम्बया खातुन कि श्री मान माे. शेराज काे विशेष पहलमा साे शिविर संचालनमा आएका छन।

शिविरकाे स्थानिय आयाेजक लाेकतान्त्रिक अपांग जिल्ला समन्वय समिति नेपाल, राैतहट
आयाेजक राेट्रि क्लब अफ हेटाैडा/ राेट्रयाक्ट क्लब अफ हेटाैडा र हेटाैडा सामुदायिक आखाअस्पताल र फतुवा बिजयपुर नगरपालिका संयुक्तरूपमा सहकार्य गरि साे सेवा दिईएका थिए।
।।।।।
र त्याे शिविरमा
१. माेतियाबिन्दुकाे अपरेसनकाे लागि छनाैट गरिएका बिरामीहरू लाई साेहि दिन साथ साथै लगिने छ।
२. बिरामीहरूकाे अन्तिम परिक्षण सामुदायिक आँखा अस्पताल हेटाैडामा भएपछि मात्र अपरेशन गरिने छ।
३. बिरामीकाे लागि जाने आउने बस्ने खाने र अपरेसन एवं औषधि समेत सम्पूर्ण नि:शुल्क ।
४. सामानय बिरामीहरूलाई आवश्यक अनुसार उचित परामर्श , उपचार र अौषधी बितरण गरिने व्यवस्था रहेका थिए।
साे शिविरमा नगर भरि का आखामा समस्या भएका बिरामिहरूले आफ्ना आफ्ना चेक जाँच गराएका थिए।
जस्मा मध्ये महिला २० जना र पुरूष ५० गरि जम्मा ७० जनालाई चेक जाँच भएका छन।
नि:शुल्क शिविर भएकाले त्याहाका जान्ताहरूले खुसि ब्यक्त समेत गरेका छन।

साे कार्यक्रममा :- कार्यवाहक नगरप्रमुख अम्बेया खातुन ,शेख शेराज , अपांग संधकाे ललन चाैरसिया ,गाउँका भद्रभलाद्मि , स्वास्थ्यकर्मी , संचारकर्मि, लगाएत हजारौंकाे उपस्थितिमा शिविर सम्पन्न भएका छन।

।।।।