मंसिर १२ गते रौतहट
गाैर।क्युव डेभलपमेन्ट फन्डले ५० /५० जनालाई कम्वल ज्याकेटएक कार्यक्रम बिच वितरण गरेको छ । सो संस्थाले दिएको जानकारी अनुसार जाडो बाट बर्सेनि पिडित हुदै आएका परिवारलाई सो लुगा बितरण गरिएको हो ।जाडोबाट बचाउने उदेश्य ले राैतहटका पराेहा नगरपलिका वडा नम्बर १ र २ का सय जनालाई बलान्केट र ज्याकेट वितरण गरिएको हो । दातकाे सहयाेगमा साे लुगा वितरण सम्भव भएको क्युव डेभलपमेन्ट फाउन्डेसनले जनाएको छ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय