May 23, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

क्युव फाउन्डेसनले गरे ज्याकेट र बलान्केट वितरण

मंसिर १२ गते रौतहट

गाैर।क्युव डेभलपमेन्ट फन्डले ५० /५० जनालाई कम्वल ज्याकेटएक कार्यक्रम बिच वितरण गरेको छ । सो संस्थाले दिएको जानकारी अनुसार जाडो बाट बर्सेनि पिडित हुदै आएका परिवारलाई सो लुगा बितरण गरिएको हो ।जाडोबाट बचाउने उदेश्य ले राैतहटका पराेहा नगरपलिका वडा नम्बर १ र २ का सय जनालाई बलान्केट र ज्याकेट वितरण गरिएको हो । दातकाे सहयाेगमा साे लुगा वितरण सम्भव भएको क्युव डेभलपमेन्ट फाउन्डेसनले जनाएको छ।