February 9, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे

प्रेमचन्द्र झा
पुस १९ गते
सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले राजनीति सेवा हाे पेशा नरहे बताएका छन । राष्ट्रिय मातृभूमि पाट्रि नेपालकाे अनुराेधमा गढिमाई नगरपालिकाको समनपुरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै आफुले कुनै राजनितिक पद पाए । निशुल्क सेवा गर्ने छु सेवा बापत कुनै सुबिधा नलिने घाेषणा गर्नु भयो । सो अवसरमा महासचिव गाेविन्द गिरि, काेषाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल, नग, अध्यक्ष शम्भु साह,दायाँ देवी सहितले वाेलेका थिए । साे प्रतिष्ठानले गढिमाई नपा १,८ र ९ नम्बर वडाको विभिन्न स्थानमा कार्यक्रम गरि ३ सय जना भन्दा बढि विपन्न परिवारका ब्यक्तिलाई कम्बल बाडेका छन ।