July 21, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

सप्तरी – सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी हुनुभएको छ ।

उहाँ २६ हजार १६६ मतसहित विजयी हुनुभएको हो । एमाले उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गर्नुभयो ।  उज्यालो सहकर्मी