सप्तरी – सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी हुनुभएको छ । उहाँ २६ हजार १६६ मतसहित विजयी हुनुभएको हो । एमाले उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गर्नुभयो । उज्यालो सहकर्मी Continue Reading Previous बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसका राठौरको अग्रता कायमैNext मधेस सरकारका मन्त्री सप्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. More Stories राजनीति सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ August 22, 2023 ram pravesh baitha Uncategorized राजनीति संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार August 7, 2023 ram pravesh baitha राजनीति वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार August 7, 2023 ram pravesh baitha
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार