July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसका राठौरको अग्रता कायमै

काठमाण्डौ – बाँके क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले ५ हजार ९ मतान्तरसहित अग्रता बनाउनुभएको छ ।

पछिल्लो मतपरिणम अनुसार राठौरले २१ हजार २ सय २२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका किस्मत कुमार कक्षपति १६ हजार १ सय ३२ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।  उज्यालो