प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ । केन्द्रबिन्दु
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार