May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

झापा- १ (१) मा कांग्रेसका तामाङ विजयी

झापा — झापा क्षेत्र नं १ प्रदेश (१) मा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका रविन कोइरालालाई ४३८८ मतले हराउँदै तामाङ विजयी भएका हुन् ।

 

तामाङले २३०४५ मत पाउँदा कोइरालाले १८६५८ मत पाएका छन् । कोइराला एमालेका केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य पनि हुन्।