झापा — झापा क्षेत्र नं १ प्रदेश (१) मा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका रविन कोइरालालाई ४३८८ मतले हराउँदै तामाङ विजयी भएका हुन् ।
तामाङले २३०४५ मत पाउँदा कोइरालाले १८६५८ मत पाएका छन् । कोइराला एमालेका केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य पनि हुन्।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार