April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज  

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज बिहीबार सार्वजनिक हुने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेकोयो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन ।

न्युज अफ नेपाल