आरके श्रीवास्तव,राैतहट,२३ गते असाेज
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि राैतहटको क्षेत्र नम्बर १ मा उमेदवारी दर्ता गरेका छन् ।
स्राेतका अनुसार नेपालले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
मनाेनय दर्ता गराउने क्रममा गाैर नगरपालिकाका मेयर शम्भु साह,राजदेवी नगरपालिकाका मेयर भिखारी यादव,नेता बंशीधर मिश्र,नेता सत्यनारायण भगत बिन लगायत नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा