राैतहट,०३ गते असार २०७९
नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्र द्वारा मर्मत सम्हार गरिएको छ । शुक्रबार कटहरिया फिडर बुष कटिङ्ग, फुटेको डिस्क र पिन बद्ली तथा मर्मत सम्भार कार्य गरिएको छ ।
मर्मत सम्हारकाे क्रममा कटहरिया नगरपालिका अन्तर्गतका सबै स्थानहरुमा विद्युत सेवा अवरूध भएको थियाे । बारम्बार लाईन कट्ने गरेकाे गुणासाे आउन थालेपछि माैलापुर वितरण केन्द्रका प्रमुख संदिप कुमार दासले आज मर्मत सम्हार गराउनु भएको छ । यसवाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति वितरण केन्द्रले क्षमाप्रार्थी समेत गरेको थियाे ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान