काठमाडौँ ।
प्रतिनिधि सभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएसँगै विशेष समयमा सांसदहरुले भनाइ राखिरहेका छन् ।
एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।
More Stories
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे
एमालेले संसदमा खोज्यो सरकार