काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १० लाख ८२ हजार ९ सय कित्ता शेयर सूचीकृत भएको छ ।
साबिकको सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त १ः०.७० को अनुपातमा मर्ज हुँदा कायम हुन आएको उक्त शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकरण भएसँग भोलि सोमबारदेखि शेयर कारोबार हुने भएको भएको । रु. ११७१.८५ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे