May 28, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिवाईसी नेपालको १० लाख ८२ हजार कित्ता शेयर सूचीकृत, सोमबारदेखि कारोबार हुने, ओपन रेञ्ज कति ?

 

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १० लाख ८२ हजार ९ सय कित्ता शेयर सूचीकृत भएको छ ।

साबिकको सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त १ः०.७० को अनुपातमा मर्ज हुँदा कायम हुन आएको उक्त शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचीकरण भएसँग भोलि सोमबारदेखि शेयर कारोबार हुने भएको भएको । रु. ११७१.८५ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।