रौतहट बैशाख २२ गते
प्रेमचन्द्र झा
राैतहट । नेपाल रेडक्रस जुनियर युवाको मधेस प्रदेश स्तरीय दुई दिने शिविर गाैरमा सुरु भएका छन ।शिविरको उदघाटन सभामा गाैर नगर प्रमुख शम्भु साहले दु:खमा रेडक्रस भने नारा अनुसारको काम कसरी गर्न सकिन्छ युवालाई प्रेरित गरेका छन । रक्तदान गर्न अभियान वनाएर जनसमुदायलाई जागरुक बनाउन आग्रह गरेका छन । बागमती प्रदेशका सभापति भाोला रुपाखेतीले अग्रजले ठाउँ नदिए सम्म युवा नेतृत्व आउन नसक्ने । युवालाई नेतृत्वमा ल्यान ५० औं ४५ बर्ष देखि नेतृत्वमा रहनु भएका लाई छोडनु पर्ने बताए । नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेसका सभापति फुल महमदकाे अध्यक्षतामा भएको शिविरमा जिल्ला अघ्यक्ष राजकिशोर यादव फुलबाबु मिया सभापति सप्तरीका जगदीश प्रसाद अर्याल ,नेपाल रेडक्रस साेसाईटी राैतहटका अध्यक्ष राजकिशाेर यादव ,पुर्व अध्यक्ष डा.नन्दकिशोर झा, शिक्षक धिरजय कुमार मिश्र सहितले मन्तव्य दिएका थिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय