July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगर प्रमुख कुशवाहा द्वारा बडेरवा टोलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सुरु

 

रौतहट चैत २३ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालीकाको यूवा नगर प्रमुख सियाराम कुशवाहा आज वडा नं ३ बडेरवा टोलमा स्थानीय जनताहरु संग अनतरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।
अनतरक्रिया तथा भेट घाट गर्नुको साथै कुशवाहा भने आफ्नो नगर भरीको बिकाश गर्नुको साथै जिल्लामा आफ्नो नगरपालिका बिकासको मामलामा अगाडि रहेको बताएका छन । आफनो नगरपालिकामा गरेको कामको चारै तिर चर्चा गर्न स्थानीय जनता तथा कार्यकताहरुलाई आग्रह गरेका छन ।
बडेरवामा रोड ढलान, ब्रहम बाबा, मठको वाल , कबरगाह्को वाल लागायतका थुप्रै बिकासहरु गरेका हुन । र साथै नाला, स्कुलको भवन चाडै बन्ने नगर प्रमुख सियाराम कुशवाहाले प्रतिबध्ता गरेका हुन । उक्त अवसमा नेपाल भुमीहीन सुकुम बासि मधेश प्रदेशका अध्यक्ष नरेश साह तुरहा, वडा सद्स्य बुनिलाल साह, गगन देब पटेल, शयमकन्त यादव , राम सागर पटेल, नेता रामबाबू साह, छोटेलाल पटेल, रामबलक साह , रन्जन कुमार साह, लालबावू पटेल, रामकिशोर पटेल लगायतका नेता कार्यकर्ता को रोहबर कार्यक्रम सम्पन्न भएको छ