October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मौलापुर मा फ्री बिजुली, फ्री पानी कार्यक्रम को निरन्तरता

राम प्रवेश बैठा,रौतहट १० असार ।

रौतहटको मौलापुर नगरपालिकामा फ्री बिजुली पानी लाई निरन्तरता दिदै ३९ करोड़को बजेट घोषणा गरेकोछ । आजपा का केन्द्रिय अध्यक्ष तथा संघिय सासद प्रभु साहको प्रमुखआतिथ्यमा सम्पन्न नगरसभामा प्रस्तुत बजेटले विभिन्न जनपक्षिय कार्यक्रमहरु घोषणा गरेको छ ।


मौलापुरले लिएको “सुन्य कर नीति” सराहनिय रहेको, “बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको मेयर साहको भनाइ छ ।
धुँवा चूल्हों मुक्त अभियान , कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा आठौ नगर सभामा गरिएको छ ।