रौतहट ३० गते कार्तिक
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुर गाउँ को डा सुवदार चौधरी पलट चौधरी देवराज चौधरी शिव राज चौधरी चारै दाजुभाइ ले आज आफ्नो निजी लगानीमा गाउँका सम्पुर्ण नेपाल सरकारको जागिर खाने ब्यक्तिहरुको र अति गरिब बेसाहारा लगायत दुई जना पत्रकार को टिका र सम्मानित गर्नुभएको थियो सोह कार्यक्रममा प्रमुख अतिथि वाडा अध्यक्ष जय राम चौधरी पुर्व वडाअध्यक्ष शम्भु कान्थ प्रसाद यादव पत्रकार राम प्रवेश बैठा समाजसेबी उमा कान्थ सहनी जोतिक महतो महेन्द्र राय यादव सहदेव पसमान लगायत गाउँ को सम्पुर्ण बुद्धिजीवीहरुको रोहबरमा कार्यक्रम सम्पन्न भएको छ
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय