July 20, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बझाङमा गयो भूकम्प

काठमाडौं ।

बझाङमा भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको काँडो आसपास भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।