काठमाडौं । बझाङमा भूकम्प गएको छ । स्थानीय समयअनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको काँडो आसपास भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । Continue Reading Previous बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्युNext नेपालमा प्राकृतिक विपद्को जोखिम र व्यवस्थापन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. More Stories Uncategorized विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय February 23, 2025 ram pravesh baitha Uncategorized अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी February 22, 2025 ram pravesh baitha Uncategorized मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै February 4, 2025 ram pravesh baitha
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै