April 15, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपालले सातौं विकेटका रुपमा कुशल मल्ललाई गुमायो

 

काठमाडौँ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाए ।

उनको विकेट बेरी म्याकार्थीले लि एका हुन् । नेपालले एक सय ७३ रन बनाएको छ ।