काठमाडौँ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।
सातौं विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाए ।
उनको विकेट बेरी म्याकार्थीले लि एका हुन् । नेपालले एक सय ७३ रन बनाएको छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे