सुर्खेत ।
कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशको जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
२०७९ चैत २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधिराज न्यौपानेले जानकारी दिए ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे