काठमाडौं,
११ असार । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले लिन लागेको विश्वासको मत अस्वीकृत गराउने विपक्षी दलका गठबन्धनले निर्णय गरेका छन्।
मुख्यमन्त्री कार्कीले असार १४ गते लिन लागेको विश्वासको मतलाई विपक्षी दलहरूले बहुमतले अस्वीकृत गराउने निर्णय गरेका हुन्।
सोमबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) कोसी प्रदेशको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे