July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बिजय यादव निर्बिजको लिखित निर्विज द्वारा लिखित बज्जिका भाषाको‘प्रतिमा’ उपन्यास उपराष्ट्रपति पुन द्वारा विमोचन फागुन ०५ गते

फागुन ५ गते

कलाकार एवम् साहित्यकार बिजय यादव निर्विजको उपन्यास ‘प्रतिमा’ सार्वजनिक भएको छ । मौलापुरमा शुक्रबार आयोजित मधानी महोत्सव २०७९ कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गर्नु भएको छ ।

यादवले बारा, रौतहट, सर्लाही र पश्चिमी महोत्तरीमा बोलिने बज्जिका भाषामा उपन्यास प्रकाशित गराएका हुन् । सो अवसरमा बज्जिका भाष,साहित्य र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्याएकोमा पत्रकार दिनेश यादव लगायतका व्यक्तीत्वहरुलाइ सम्मान पनि गरिएको थियो ।

को हुन् बिजय यादव निर्विज?

 

कलाकारीता क्षेत्र बाट राजनीतिमा आएका उनी नयाँ अनुहार हुन् । युवा नेता विजय यादव निर्विज हिरो अफ मधेशबाट सम्मानित छन् । मधेशी पत्रकार समाजले उनलाई (हिरो अफ मधेश) अवार्ड बाट सम्मान गरेको थियो ।

अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका अध्यक्ष यादव पुर्वमन्त्री प्रभु साहका स्वकिय सचिव समेत हुन् । युवा अवस्थामा नै एउटा फरक नेतृत्व बिकास गरेका निर्विज भर्खर सम्पन्न राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालको अधिवेशन बाट निर्विज राष्ट्रिय सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । फतुवा बिजयपुरको सन्तपुरका बासिन्दा यादव शसक्त युवा नेता मानिन्छन् ।

रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमको बज्जिका भाषाको शीर्षगीत गाएका कलाकार निर्बिजले दर्जनौँ गीत गाउँनुका साथै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेका छन् ।

निर्बिज भाषा, साहित्य, कला र संस्कृतिको सेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । भाषाको‘प्रतिमा’ उपन्यास उपराष्ट्रपति पुन द्वारा विमोचन
आरके श्रीवास्तव,गरूडा,फागुन ०५ गते
कलाकार एवम् साहित्यकार बिजय यादव निर्विजको उपन्यास ‘प्रतिमा’ सार्वजनिक भएको छ । मौलापुरमा शुक्रबार आयोजित मधानी महोत्सव २०७९ कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गर्नु भएको छ ।
यादवले बारा, रौतहट, सर्लाही र पश्चिमी महोत्तरीमा बोलिने बज्जिका भाषामा उपन्यास प्रकाशित गराएका हुन् । सो अवसरमा बज्जिका भाष,साहित्य र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्याएकोमा पत्रकार दिनेश यादव लगायतका व्यक्तीत्वहरुलाइ सम्मान पनि गरिएको थियो ।
को हुन् बिजय यादव निर्विज?

कलाकारीता क्षेत्र बाट राजनीतिमा आएका उनी नयाँ अनुहार हुन् । युवा नेता विजय यादव निर्विज हिरो अफ मधेशबाट सम्मानित छन् । मधेशी पत्रकार समाजले उनलाई (हिरो अफ मधेश) अवार्ड बाट सम्मान गरेको थियो ।
अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका अध्यक्ष यादव पुर्वमन्त्री प्रभु साहका स्वकिय सचिव समेत हुन् । युवा अवस्थामा नै एउटा फरक नेतृत्व बिकास गरेका निर्विज भर्खर सम्पन्न राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालको अधिवेशन बाट निर्विज राष्ट्रिय सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । फतुवा बिजयपुरको सन्तपुरका बासिन्दा यादव शसक्त युवा नेता मानिन्छन् ।
रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमको बज्जिका भाषाको शीर्षगीत गाएका कलाकार निर्बिजले दर्जनौँ गीत गाउँनुका साथै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेका छन् ।
निर्बिज भाषा, साहित्य, कला र संस्कृतिको सेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन् ।