राम प्रबेश बैठा ५ गते फागुन
रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित मधानी महोत्सवको उद्धघाटन समारोहमा सहभागी हुनुभएको सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन ज्युको हातबाट हेम प्रसाद साहले लेखेको ‘हाम्रो मौलापुर ‘नामक स्थानिय पाठयपुस्तक आज एक भव्य समारोह का बिच लोकार्पन भएको छ । पाठ्यपुस्तक लेखन जस्तो ऐतिहासिक कार्यको जिम्मावारी हेम प्रसाद साहलाई दिइ उपराष्ट्रपति ज्यु बाट सम्मान दिलाउनु भएका जनप्रिय नेता आदरणीय प्रभु साह ज्यु र नगरप्रमुख रिना कुमारी साह ज्यु लगायत सम्पुर्ण नगरपालिका परिवार प्रति हार्दिक आभार प्रकट गरेको थियो साथै सो किताबको बारेमा जानकारी को लागि कक्षा १ देखि ३ सम्म किताब एक चोटि आवश्यक पढ्नु होला र मौलापुर को बिशेषता जनकारी हुन्छ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान