May 22, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

 

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।