मधेश मिडिया राैतहट,३०असाेज
रौतहट जिल्लाको क्षेत्र नम्बर १ ख मा प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवार विवेक जयसवाल मतदाता रिझाउनका लागि गाउँ गाउँ पुग्न थालेका छन् । उनी स्वतन्त्र बाट २०७९ काे निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उठेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए सँगै क्षेत्र नम्बर १ ख को टोल टोल र घर घरमा प्रदेश सांसद उम्मेदवार जयसवाल पुगन थालका छन् । उनकाे पक्षमा जनाधार बढ्दै गएको देखिन्छ ।
प्रदेशसभा सांसद बाट नै समाज परिवर्तन र तिव्र विकासका लागि आफू चुनावी मैदानमा होमिएको उनले बताएका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । जिल्लाको क्षेत्र नम्बर १ ख को टोल टोलमा बिधायक उम्मेदवार जयसवाल चुनावी तयारी गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै गुप्ताले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मत तान्न गाउँ गाउँ पुगीरहेका छन् । आगामी निर्वाचनमा आफनाे पक्षमा मत तान्नका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरेका छन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय