मधेश खबर राैतहट,३१ गते असाेज
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे चुनाव नजिकिँदै जाँदा मधेस प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री एवम् राैतहट क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादव पार्टीका नेता तथा कार्यकर्ता लाई भेटन गाउँ-गाउँमा पुगन थालेका छन् ।
गुजरा नगरपालिका वडा नम्बर ५ हरिहर पुर टोलमा आउँदो मंसिर ४ गते चुनावको लागि जन्ता सङ्ग छ्लफल गर्नु भएको छ ।
आफु यसै क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुँदा आफना पाँच वर्षे कार्यकालमा क्षेत्रमा थुप्रै विकास निर्माण लगाएत समाजिक कार्य गरेकोले आम मतदाताले आफुले गरेको कामको मुल्यांकन गरी फेरी आफुलाई विजयी गराउने राज्य मन्त्री यादवले बताए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय