मधेश खबर रवि २६ गते रौतहट।
नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ। कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए। त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ। कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए। त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।
More Stories
वागमती र लाल बकैया नदिमा आएको वाढिले राैतहटमा गरेको क्षेतिको निरिक्षण गर्न पुर्वप्रधानमन्त्री नेपाल राैतहटमा
समाजवादी अभियान -समाजवादी यात्रा रेलको सवारी जस्तै हाे:- माधव कुमार नेपाल
अभिव्यक्ति स्वतन्त्रताको हक गम्भिर संकटमा पुगेको छ–प्रभु साह