July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटिको बैठक सम्पन।

 

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटिद्वारा आज सनिबार बिवाह मण्डपकको सभा हलमा बैठक बसी विभिन्न एजेण्डाहरुमा छलफल भएका छन !
नगर अध्यक्ष बिजय यादव निर्बिजको अध्यक्षतातामा , समन्वय समितिको निर्माण , सचिवालय गठन , रिपोटिङ सम्बन्धमा आजको बैठकले सो निर्णयहरु पारित गरेका हुन् ।
नेकपा एमाले मधेश प्रदेश कमिटीको सदस्य सहवान खानकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सद्स्य टेकनाथ पौडेल, ब्रहामानरायण यादव उपमेयर कान्ति देबी महतो , जिल्ला सद्स्यहरु संजय यादव , अनन्त पौडेल , संजय साह , बुधाई खान पैठान , महिला नेत्री संजु जयसवाल , नेकपा एमाले नगर उपाध्यक्ष शेर बहादुर पटेल,
नेकपा एमाले नगर सचिव उमाकान्त दहाल, नगर सह सचिव सन्तोष साह
वडा कमिटिका अध्यक्ष लगायतका नेताहरुको उपस्थिति रहेको थिए ।
सो बैठकले
समन्वय समितिको संयोजकमा
विजय यादव निर्विज
कान्ति देवी महतो
बुधाई खान
प्रह्ललाद कुमार भुजेल
सन्तोष कुमार साह

सचिवालय गठन भयो
जसको सचिवमा
क विष्णु श्रेष्ठ लाई
सर्वसहतिले चयन गरेको छ !
सो बैठकमा विभिन्न वडाका नेताले रिपोर्टिङ र गुनासोको गरेको थियो त्यसको सम्बोधन नगर अध्यक्ष विजय यादव निर्विजले गरेको थियो !
नगर अध्यक्ष यादवले आउँदा निर्वाचनमा आफ्नो पार्टी ठगबन्धन संग फरक नपर्ने र मेयर, उपमेयर, वडा कमिटीका सम्पूर्ण सेट जित्ने भएकाले
उच्च मनोबलका साथ लाग्न सम्पूर्ण साथिहरुलाई आग्रह गर्नु भयाे