रौतटह,फाल्गुन २५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा स्वास्थ्य चौकि भवनको शिल्यानास गरिएको छ ।बुधबार कटहरिया नगरपालिका वडा २ जमुनियाटोलमा नगर प्रमुख सियाराम ,कुशवाहा प्रशासकिय प्रमुख रामप्रकाश साह तथा वडा अध्यक्ष हरेन्द्र साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।स्वास्थ्य चौकि निर्माण हुने भएपछी स्थानीयबासि खुशी भएका छन् ।
करिब ५५ लाख भन्दा माथिको लागतमा सो भवन निर्माण हुन लागेको नगर प्रमुख कुश्वाहाले जानकारी गराउनु भयो ।
गाउँको विकास र सुन्दर तथा स्वास्थ वातावरण कायम बनाउनका लागि चौतर्फि सहयोग भएको स्वास्थ्य चौकिका एक कर्मचारीहरुले बताएका छन् ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय