May 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मेयर सियाराम कुशवाहा फेरि अर्को सराहनिय कार्य द्धारा जमुनियामा स्वास्थ्य चौकि भवन शिलान्यास

रौतटह,फाल्गुन २५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा स्वास्थ्य चौकि भवनको शिल्यानास गरिएको छ ।बुधबार कटहरिया नगरपालिका वडा २ जमुनियाटोलमा नगर प्रमुख सियाराम ,कुशवाहा प्रशासकिय प्रमुख रामप्रकाश साह तथा वडा अध्यक्ष हरेन्द्र साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।स्वास्थ्य चौकि निर्माण हुने भएपछी स्थानीयबासि खुशी भएका छन् ।

करिब ५५ लाख भन्दा माथिको लागतमा सो भवन निर्माण हुन लागेको नगर प्रमुख कुश्वाहाले जानकारी गराउनु भयो ।
गाउँको विकास र सुन्दर तथा स्वास्थ वातावरण कायम बनाउनका लागि चौतर्फि सहयोग भएको स्वास्थ्य चौकिका एक कर्मचारीहरुले बताएका छन् ।