July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पुर्ब जिबिस सभापति शम्भु प्रसाद चौरसिया का श्रीमती राजपति देबी चौरसिया की श्रध्दान्जली सभा सम्पन्न।

 

पवन प्रसाद साह
वीरगंज, पर्सा

२-फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का वरिष्ठ नेता तथा पुर्ब जिबिस सभापति शम्भु प्रसाद चौरसिया का धर्मपत्नी राजपति देबी चौरसिया की १३ औं पुण्य तिथिको अवसरमा विन्दवासिनी गाउँपालिका वार्ड नं ३ झौवागुठी निज निवास मा श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् ।

सव :- राजपति देबी चौरसिया की निधन २०७८ साल माघ १९ गते बुधबार का दिन ७४ बर्ष को उमेरमा निधन भएको थियो।

श्रध्दान्जली सभा कार्यक्रम मा जन्ता समाजबादी पार्टी का नेता तथा क्षेत्र नं ३ का प्रदेस सान्सद गोस्वामी प्रहलाद गिरी स्व:- राजपति देबी चौरसिया को तस्बिर मा माल्यार्पण गरेका थिए साथै उहाँ को बारेमा चर्चा गरेका थिए।
त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा , राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष शुमेश्वरनाथ उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य अर्जुन सिंह ठकुरी, पुर्ब केन्द्रीय सदस्य श्रीमती शान्ति केशी, जिल्ला सचिव पन्नालाल पटेल, जिल्ला सह सचिव पवन प्रसाद साह, चन्द्रिका सहनी,बिसनाथ साह, उदित सहनी, सम्भु घिमिरे, राजेस गुप्ता,राजेस्वर चौधरी,ममता देबी, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ का वडा सभापति छठु साह कानु लगायत ले स्व:- राजपति देबी चौरसिया की तस्वीर मा माल्यार्पण गरी उहाँ प्रती आ-आफ्नो संवेदना ब्यत्क गरेका थिए।

साथै श्रध्दान्जली सभा कार्यक्रम मा पत्रकार संकर खतिवडा,पवन प्रसाद साह, चन्द्रशेखर पडिंत लाइ दोसाला ओढाइ सम्मान समेत गरेका थिए

साथै स्व,:- राजपति देबी चौरसिया कि श्रीमान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का बरिष्ठ नेता शम्भु प्रसाद चौरसिया ले श्रध्दान्जली सभा मा उपस्थित सम्पूर्ण महानुभावहरुमा आभार व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन अर्जुन सिंह ठकुरी ले गरेका थिए।