April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरूडामा नेता रामजी साहकाे सक्रियतामा एमालेकाे वडा कमिटी धमाधम गठन हुँदै

 

आरके श्रीवास्तव,राैतहट,माघ १७ गते

गते राैतहट जिल्लाकाे मध्य भाग गरूडा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेकाे वडा कमिटी धमाधम गठन भईरहेकाे छ । आज साेमबार साे नगरपालिकाकाे वडा नम्बर ५ महम्मदपुर टाेलमा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साहकाे प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको छ । साहकाे सक्रियतामा साे नगरपालिकामा वडा कमिटी गठन भएकाे छ । वडा अधिवेशन रामप्रसाद यादवको अध्यक्षतामा बैठक बसेकाे थियाे । अधिवेशन बाट ध्रुव साहकाे अध्यक्षता नयाँ वार्ड कमिटी गठन भएको …