आरके श्रीवास्तव,राैतहट,माघ १७ गते
गते राैतहट जिल्लाकाे मध्य भाग गरूडा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेकाे वडा कमिटी धमाधम गठन भईरहेकाे छ । आज साेमबार साे नगरपालिकाकाे वडा नम्बर ५ महम्मदपुर टाेलमा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साहकाे प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको छ । साहकाे सक्रियतामा साे नगरपालिकामा वडा कमिटी गठन भएकाे छ । वडा अधिवेशन रामप्रसाद यादवको अध्यक्षतामा बैठक बसेकाे थियाे । अधिवेशन बाट ध्रुव साहकाे अध्यक्षता नयाँ वार्ड कमिटी गठन भएको …
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय