रामप्रवेश बैठा,राैतहट,माघ ०७ गते
राैतहटमा शैलेश मन्दिरकाे शिलान्यास गरिएको छ । जिल्ला काे माधवनारायण नगरपालिकाकाे दलित बस्तीमा साे मन्दिरकाे आज शनिबार विधिवत् रूपमा शिलान्यास गरिएको हाे । माधवनारायण नगरपालिका वडा नम्बर १ दिपही टाेलमा शैलेश महाराजकाे मन्दिर निर्माण हुने भएको हाे । साे नगरपालिकाकि उपमेयर सिमल कुमारी साहले शिलान्यास गर्नु भएको थियाे । उपमेयर साहले आफनाे याेजनाकाे आर्थिक सह्योगमा र नेकपा एमालेका अगुवा नेताहरुको बिशेष पहलमा सैलेश माहाराजको मन्दिर निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भएको उपमेयर साहले जानकारी गराउनु भएको हाे ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड