July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट जिल्लाको परिवर्तन को अर्को नाम हो प्रभु_साह

राम प्रबेश बैठा ५ गते माघ
पहिले रौतहट जिनाउथयो अर्कैको नाम ले तर अहिले रौतहट जिल्लाको पुर्व मन्त्री प्रभु साह बिकासको किल्ला भनेर चिनाउछ र मधेश लाइ मात्र नभैइ आउदो १० बर्षमा देशलाइ नै प्रभु साह बाहेक बिकल्प हुदैन किन कि देश र जन्ताको रक्षाका लागि आफ्नो जानको आहुत लिएर हिडेका छ्न माहान जननायक नेता पुर्व मन्त्री प्रभु साह । बिपक्षी पार्टीका नेताहरु दिन रात सोचिर्हेका हुन्छ्न कसरि गर्छन प्रभु साह यतिको बिकास तर सोच्छ्न मात्र त्यो बिकासको बाटोमा हिडदैन्न कहि प्रभु साह को नाम हामि सग न जुडि जाओस तर ति अज्ञानि व्यक्तिहरु लाइ थाहै छैन प्रभु नाम जन्ताको कन कन मा मन मन मा बसेका छ्न काहा काहा बाट निकाल्न सक्छौ त्यो निकलिने बाला कुनै समान छैन त्यसैले साथिहरु अहिले पनि समय छ जताततै हामि सत्य को बाटोमा लागौ र असत्य लाइ पराजित गरौ । रौतहटको सान मधेश को पहिचान बिकास प्रेमी नेता प्रभु साहको नाम पक्षमा हो या बिपक्ष मा एक चोटि आवश्यक प्रभु साहको नाम लिन्छन्