राम प्रवेश बैठा २५ गते फागुन
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिका द्वारा आयोजित मधानी बिशेष सांस्कृतिक महोत्सवमा आज लाखौ लाखको उत्साहजनक सहभागितामा सम्पन्न भएकोछ ।सोह कार्यक्रममा आम जनता पार्टीको केन्द्रीय अध्यक्ष एवम पुर्व मा. प्रभु साहको प्रमुख आतिथ्यमा र सोही कार्यक्रममा भारतीय सुपार स्टार गोबिन्दा, बिनय बिहारी, निलम गिरी, नेपाली स्टार पल शाह, बिजय यादव निर्विज दिनेश डिसी, प्रीति आर्या लगायतका कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको थियो । पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय सतरमा पुर्याउने संकल्पका साथ मौलापुर नगरपालिकाले बर्षको शिव रात्रि बिशेष मधानी महोत्सव गर्दै आएको यो महोत्सव सान्दार सानदार रूपमा सफल भएकोमा लोक प्रिय नगरप्रमुख रीना साहको अध्यक्षतामा शान्ति पुर्वक आज पाँच दिन धुम धाम का साथ मेला सम्पन्न भएको छ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।