April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मौलपुर मधानी महोत्सव २०८० को आयोजनामा सहभागि भारतीय अभिनेता गोबिन्दा लाई सम्मान

राम प्रवेश बैठा २५ गते फागुन

रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिका द्वारा आयोजित मधानी बिशेष सांस्कृतिक महोत्सवमा आज लाखौ लाखको उत्साहजनक सहभागितामा सम्पन्न भएकोछ ।सोह कार्यक्रममा आम जनता पार्टीको केन्द्रीय अध्यक्ष एवम पुर्व मा. प्रभु साहको प्रमुख आतिथ्यमा र सोही कार्यक्रममा भारतीय सुपार स्टार गोबिन्दा, बिनय बिहारी, निलम गिरी, नेपाली स्टार पल शाह, बिजय यादव निर्विज दिनेश डिसी, प्रीति आर्या लगायतका कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको थियो । पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय सतरमा पुर्याउने संकल्पका साथ मौलापुर नगरपालिकाले बर्षको शिव रात्रि बिशेष मधानी महोत्सव गर्दै आएको यो महोत्सव सान्दार सानदार रूपमा सफल भएकोमा लोक प्रिय नगरप्रमुख रीना साहको अध्यक्षतामा शान्ति पुर्वक आज पाँच दिन धुम धाम का साथ मेला सम्पन्न भएको छ।