July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट परोहा नगरपालिकामा नगर प्रमुखद्वारा मस्जिदकाे उदघाटन

 

मेवालाल यादव
१ गते ,माघ ,रौतहट
रौतहट जिल्लाको परोहा नगरपालिका -३ तेजापाकड़मा मस्जिदकाे आज उद्घाटन भएको ।
रौतहटको परोहा नगरपालिका र माण्डवी संस्थाको संयुक्त लगानीमा महजिद निमार्ण गरि उद्घाटन गर्नु भएको छ।
परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलद्वारा महजिदको उदघाटन गर्नु भएको हो।
नगर प्रमुख शेखले परोहा नगर भरिका चौतर्फी बिकाशको कुनै बाकि न रहने गरि महजिदको उदघाटन कार्यक्रममा प्रतिबद्धता गर्नु भएका छन।
महजिदको उदघाटन कार्यक्रममा प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ,विशिष्ट अतिथि माण्डवी संस्थाकी अध्यक्ष अन्जु झा ,परोहा नगरपालिका -३ तेजापाकड़को वडा अध्यक्ष महेश सिंह लगायत बिभिन्न दलका कार्यकार्ताहरुको सहभागी रहेको थियो।