माघ ११ गते
रौतहटको मौलापुर नगरपालिकाका बिभिन्न वडामा आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीको वडा कमिटी गठन गरिएको छ । मौलापुरको वडाहरु १,२,५,७,८ र९ का सम्पूर्ण निर्वाचीत पदाधिकारि एबं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै नवगठित कमिटीद्वारा बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको छ । उक्त भेलाहरुमा आजपा रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, नेता चन्देश्वर बैठा, ठागा दास, आईटी आर्मीका केन्द्रीय उपाध्यक्ष सुमन यादवको उपस्तिथि रहेको थियो ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड