November 27, 2023

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जन्मदिनको अवसरमा आयुस अग्रवाल द्वारा आधा किरण केन्द्र लाइ खाधान्न तथा खाजा सहयोग

 

पुस २५ गते वीरगंज, पर्सा
जन्मदिनको अवसरमा आयुस अग्रवाल ले  आज आफ्नो जन्म दिन को अवसरमा खाधान्न तथा खाजा सहयोग गरेका छन।

वीरगंज मा अवस्थित आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालबालिकाहरुको लागि खाद्यान्न तथा खाजा सहयोग गरेका छन।

साथै आयुस अग्रवाल ले जन्मदिनको अवसरमा आशा किरण केन्द्र लाइ रु-११०००/ एघार हजार रुपैयाँ नगदसहित सहयोग गरेका छन।

आयुस अग्रवाल श्रुति इन्फोसिसका संचालक समेत रहेका छन।