काठमाडौं ।
एप्पलले आईक्लाउडमा ५ जीबीसम्मको स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ । त्योभन्दा बढी स्टोरेज भने खरिद गरेर मात्र प्रयोग गर्न सकिन्छ । जबकि आईक्लाउडको प्रतिस्पर्धीको रुपमा रहेको गुगलले १५ जीबी स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ ।
यो नि:शुल्क स्टोरेजमा प्रयोगकर्ताले आईक्लाउड ड्राइभ, मेल र फोटो ब्याकअप प्रयोग गर्न सक्छन् । तर यी सुविधा ५ जीबी स्टोरेजभित्र प्रयोग गर्न सम्भव हुँदैन । धेरै स्टोरेजका लागि तपाईँ शुल्क तिर्न तयार हुनुहुन्न भने तपाईँको लागि एउटा उपाय छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे