बारा २३ गते
सिकिन्द्र साह
बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुईकाे पचरौता नगरपालिकामा पुर्ब प्रधानमन्त्री एकीकृत समाजबादि पार्टी नेपालकाे केन्द्रिय अध्यक्ष माधव नेपालले आफ्नै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै गठबन्धनका उमेदवार जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउनकाे लागि आग्रह गरेको थिए । बारा जिल्लाकाे आर्थिक उन्नति तथा स्वास्थ शिक्षा अझ सुधार गर्नको लागि र संघीयतालाई बचाउनकाे लागि समय अनुकुल बिकाश गर्नको लागि जसपाकाे अध्यक्ष यादवको उपस्थित सान्सदमा अप्रियहार्य रहेको जिकिर गरेकाे थिए। बारा दुईकाे चुनाबि मैदानमा रहेको गडबन्धनको जित सुनिस्चित रहेको समेत बताएका थिए। कार्यक्रममा नेपाललाई पचरौता नगरपालिका पुर्ब नगर प्रमुख रमेशकुमार यादव तथा वाडा अध्यक्ष मखबुल मियाँ अन्सारी र जसपाका कार्यक्रर्ता देवनाथ सहनि भाेला साह लगायतले खादा औढाइ सम्मान गरेको थिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय