माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन्।माओवादी केन्द्रको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बिहीबार पर्साको जगरनाथपुरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र