रौतहट २५ गते माघ
रौतहटको फतुवा बिजयपुर नगर पालिकामा तालाबन्दी गरिएका छ्न ।
आजु बुधबार स्थानिय राजेन्द्र माहराको नेतेत्वमा गएका स्थानीयहरु ले नगर पालिकाको मुल गेटमा अनिशचित कालका लागि ताला बन्दी गरेका छन ।
आर्थिक सहयोगको बिश्य लिरर गरिब बिपन्न दलित परिवारका ब्यातिहरुले ताला बन्दी गरका छ्न
आर्थिक सहयोग्का लागि ती ब्यतिहरुले नगर पालिकामा आबेदन दिएका थिए ।
आर्थिक सहयोग ना पाए पछि उनिहरु आर्क्रोसित भई बुधबार ताला बन्दी गर्ने बाधय भएका छ्न।
फतुवा बिजयपुर नगर पालिकाले एस अघि धेरे ब्याक्तीहर्लाई उप्लब्ध गराई सकेका छ भने केही ब्याक्तीहरुलाई दिन बाकी रहेको नगर पालिका स्रोतले जनाएको हो
एस बिशयमा कार्यबाहक नगर प्रमुख अम्ब्या खातुन सङग बुझदा केही आरजक त्त्वहरुले स्थानियहलाई उचालेर ताला बनदि गराएको अरोप लगाएका छ्न
प्रदेश सानसद जितेनद्र यादव सुनिल का भाइ ज्ञानेन्द्र यादवले सडक बोडबाट आएको ३२ लख रक्म पचाउने दाउमा मानछेहर्लाई उचालेर तालाबनिदी गरार्को फतुवा बिजयपुर नगर पालिकाको काऋृ बाहक नगर प्रमुख आमबया खातुन बताएका छिन
नगत पालिकामा ताला बन्दी भए पछी पत्रकार समेल्न गरि केही ब्यतिहरुले आफू लाई बदनाम गराउन लागि परेको आरोप लगाएका छिन
आफू संग जती ब्याक्ती आएको ती सबै ब्याक्ती हरुलाई सिपारिस गरेर प्ठाएको र भुपतानी गर्ने काम हाकिमको रहेको ले आफू दोसि नरहेको सफाई दिएका छिन
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान